शिक्षक आन्दोलन : कतै नाचगान, कतै नाराबाजी (तस्बिरहरु)

बुधबार, १७ बैशाख २०८२, १० : २१

काठमाडौं– शिक्षक महासंघको आह्वानमा २९ औं दिनदेखि देशभरीका शिक्षकहरु राजधानी केन्द्रित आन्दोलन गरिरहेका छन् । तत्काल शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखी सडक संघर्षमा उत्रिएका उनीहरुका माग एक महिना पुग्दा पनि पुरा हुन सकेका छैनन् । शिक्षा ऐन जारी नभएसम्म विद्यालय नजाने अडान लिएका शिक्षकहरुले काठमाडौं बानेश्वर क्षेत्रमा दैनिक प्रदर्शन गर्दै आएका छन् । शिक्षहरुले आन्दोलनमा सरकारप्रति व्यंग गर्दै नाचगान र नाराबाजी गर्दै आएका छन् । खासगरी प्रधानमन्त्री केपी शर्मा ओली लक्षित गीत, कविता र गजल उनीहरु प्रस्तृत गर्दै आएका छन् ।

s7s2s3s4s8s6

 
 
 
बुधबार, १७ बैशाख २०८२, १० : २१

प्रतिक्रिया