प्रभु महालक्ष्मी लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

शुक्रबार, १९ बैशाख २०८२, ११ : १२

काठमाडौं- प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०र८१ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनीको वैशाख १७ गते साझ बसेको सञ्चालक समिति बैठकको निर्णयले गत आवको मुनाफाबाट ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४२१ प्रतिशत गरि कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीको खातामा जम्मा हुने प्रावधान छ । 

शुक्रबार, १९ बैशाख २०८२, ११ : १२

प्रतिक्रिया