काठमाडौं– बसन्तयामको सुरुवातसँगै राजधानी काठमाडौं स्वच्छ, सफा र मनमोहक देखिन थालेको छ । झन त्यसमाथि राजधानीका विभिन्न क्षेत्रमा फुलेका फूलहरुले सुनमाथि सुगन्ध थप्ने काम गरेका छन् । राजधानीको पुल्चोक क्षेत्रमा पनि केही मौसमी फूलहरु फुलेका छन्, जसका कारण त्यस क्षेत्रको वातावरण रंगीन बनेको छ ।
प्रतिक्रिया