काठमाडौं- नेपाल स्टक एक्सचेञ्जमा नेको इन्स्योरेन्सको बोनस सेयरपछिको मूल्य समायोजन भएको छ ।
नेप्सेले नेको इन्स्योरेन्स लिमिटेडको ७ प्रतिशत र सेयरपछि प्रतिकित्ता ६९०.५६ रुपैयाँ कायम गरेको हो ।
नेप्सेले आइतबारको अन्तिम कारोबार ७३८.९० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा आज मंगलबार सेयर बजारमा कारोबार खुल्नेछ ।
प्रतिक्रिया