नेप्सेमा हिमालयन लाइफको बोनस सेयर सूचीकृत

विहीबार, ०१ जेठ २०८२, १६ : ५९

काठमाडौं- हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । 

आज बिहीबार नेप्सेमा कम्पनीको १४ प्रतिशत बोनस सेयर वापत ११२२८५३७.०४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

सूचीकृत भएको यो सेयर आइतबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

विहीबार, ०१ जेठ २०८२, १६ : ५९

प्रतिक्रिया