जब घोडामा चडेर पार्टीमा पुगिन् नायीका पेरिस हिल्टन !

४ बर्ष अगाडि

एजेन्सी – हलीउडकी एक नायीका घोडामा चडेर पार्टीमा पुगेकी छिन् । 

आफ्नो फोटो र भिडियो चर्चामा आइरहने नायीका पेरिस हिल्टन यसपटक भने उनि घोडामा चडेर पार्टीमा पुगेकी हुन् । 

नायीका पेरिस हिल्टन शोसलाइट,मोडल,डिजाइनर र गायीका पनि हुन् । हिल्टनको इन्ट्री देखेर मानिसहरु हैरान हुन्छन् । उनि प्रायजसो यस्ते अनौठो अनौठो कार्य गरेर चर्चाम आइरहेकी हुन्छिन् । 
उनले यसपटक भने पार्टीमा जादा आफु घोडामा चडेर गएको भिडियो इंस्टाग्राममा राखेकी छिन् । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया