इन्फिनिक्सको हट ५० प्रो प्लस नेपालमा सार्वजनिक

शनिबार, २४ जेठ २०८२, ११ : ३२

काठमाडौं— ट्रेण्ड सेट गर्ने स्मार्टफोन ब्रान्ड Infinix ले आफ्नो प्रिमियम शोस्टपर HOT 50 Pro+ नेपालमा अविश्वसनीय मूल्य रू. २५,९९९ मा औपचारिक रूपमा सार्वजनिक गरेको छ।

यो 6.8mm SlimEdge डिजाइनमा आएको सुन्दर फोनमा 3D Curved 120Hz AMOLED Display, Helio G100 Processor , र ५ वर्षको TÜV Certified Performance Fluency रहेको छ। JBL को साउन्ड प्रणाली, डुअल स्पिकर, र लग्जरी डिजाइनले HOT 50 Pro+ लाई केवल स्मार्टफोन मात्र होइन, एक लाइफस्टाइल स्टेटमेन्ट बनाएको छ।

मुख्य विशेषताहरू:

  • 6.78” FHD+ AMOLED 3D Curved Display
  • 120Hz Refresh Rate + In-Display Fingerprint
  • Helio G100 Processor
  • 8GB RAM + 256GB Storage
  • 50MP Dual AI Camera + 13MP Selfie Cam
  • 5000mAh Battery with 33W FastCharge
  • Dual Speakers with JBL Sound

XOS 14.5 based on Android 14 HOT 50 Pro+ Sleek Black, Titanium Grey, and Dreamy Purple रंगहरूमा उपलब्ध छ।  यो फोन छिटो मात्रै होइन, स्टाइलमा पनि अगाडि छ। अहिले नै नेपालभरका स्टोरहरू र अनलाइनमा उपलब्ध छ।

Infinix Mobile एक द्रुत रूपमा बढिरहेको प्रविधि ब्रान्ड हो जसले विश्वभर Infinix ब्रान्ड अन्तर्गत SMART उपकरणहरू डिजाइन, निर्माण र बजारमा ल्याउँछ। सन् २०१३ मा स्थापित Infinix ले आजको युवा पुस्तालाई लक्षित गर्दै नवीनतम प्रविधि, ट्रेन्डी डिजाइन र सुलभ मूल्यमा शक्तिशाली SMART उपकरणहरू प्रदान गर्दै आएको छ — जुन प्रयोगकर्तालाई आवश्यक पर्दा तुरुन्तै र उनीहरूले चाहेको मूल्यमा उपलब्ध गराउँछ।

शनिबार, २४ जेठ २०८२, ११ : ३२

प्रतिक्रिया