नेप्सेमा लाइफ इन्स्योरेन्स कर्पोरेशनको बोनस सेयरमा मूल्य समायोजन

आइतबार, १५ असार २०८२, १६ : ३०

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज आइतबार एक कम्पनीको मूल्य समायोजन गरेको छ ।

नेप्सेले लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ८२५.७८ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । 

आइतबारको अन्तिम कारोबार ९०८.३६ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा भोलि सोमबार सेयर बजारमा कारोबार खुल्नेछ ।
 

आइतबार, १५ असार २०८२, १६ : ३०

प्रतिक्रिया