काठमाडौं – केही दिनयता सामाजिक सञ्जालमा प्रियङ्का कार्कीको चर्चा छ । इन्स्टाग्राममा हट अवतारमा खिचिएका तस्बिर प्रियङ्काले धमाधम सार्वजनिक गरिरहेकी छन् । उनको तस्बिर अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।
हालै उनले भैरहवा पुगेर खिचेका हट तस्बिर शेयर गरेकी छन् । तर, ती तस्बिरमा सकारात्मकभन्दा बढी नकारात्मक प्रतिक्रिया छन् । कतिले उनको तस्बिरमा बढी सम्पादन गरिएको भन्दै कमेन्ट गरेका छन् भने कतिले सुन्दर देखिएको भन्दै प्रियङ्काको तारिफ गरेका छन् ।
प्रतिक्रिया