नेशनल लघुवित्तको करिब १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

मंगलबार, २० साउन २०८२, १२ : ३०

काठमाडौं- नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको विभिन्न १० जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको करिव संस्थापक सेयर बिक्रीमा राखिएका

संस्थाले कुल ९४ हजार ८७० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

उक्त सेयरमा संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ ।

तोकिएको मितिभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।

 
मंगलबार, २० साउन २०८२, १२ : ३०

प्रतिक्रिया