काठमाडौँ – लोकदोहोरी गायीका ज्योती मगरलाई ८० प्रश्न गरिएको छ । जसमा उनले सबै प्रश्नको खुलेरै जवाफ समेत दिएकी छिन् ।
उनले आफुले नै ज्योती मगर नाम राखेको पनि बताईन् । उनको पुरानो नाम बिना थियो । उनले आफुलाई डल्ली भनेर साथिहरुले बोलाउने गरेको पनि बताईन् ।
रमाइलो छ को युट्युव च्यानलमा कुराकानी गर्दे उनले आफ्नो धेरै कुरा खुलेर नै बताईन् ।
उनलाई एउटा प्रश्न गरिएको थियो, तपाईलाई कुन चै नेतासँग डेट जान मन छ ?
उनले यसमा आफुलाई गगन थापा सँग डेट जान मन भएको बताईन् ।
हेरुम पुरा भिडियो
प्रतिक्रिया