काठमाडौं- प्रभु क्यापिटल लिमिटेडका दुई म्युचुअल फन्डले लाभांश घोषणा गरेका छन् । प्रभु स्मार्ट फण्डले १० प्रतिशत नगद र प्रभु सेलेक्ट फण्डले १२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका हुन् ।
गत आवको मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई लाभांश प्रस्ताव गरेका हुन् । यी दुवै फन्डले कर सहितको नगद लाभांश प्रस्ताव गरेका हुन् ।
प्रतिक्रिया