आइसिएफसी फाइनान्सले ऋणपत्र निष्कासन गर्न राष्ट्र बैंकबाट पायो अनुमति

विहीबार, १२ भदौ २०८२, १२ : ०८

काठमाडौं- आइसिएफसी फाइनान्स लिमिटेडलाई ऋणपत्र निष्कासन गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ । 

नेपाल राष्ट्र बैंकले कम्पनीलाई ऋणपत्र निष्कासन गर्न भदौ ९ गते स्वीकृति प्रदान गरेको हो ।

कम्पनीलाई रु १ हजार अंकित दरका ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता भएको ‘आईसिएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ जारी गर्न अनुमति दिएको हो । 

 
विहीबार, १२ भदौ २०८२, १२ : ०८

प्रतिक्रिया