काठमाडौं- हिमालयन म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘हिमालयन ८०–२०’ नामक योजनाको आर्थिक वर्ष २०८२।८२ का लागि लाभांश घोषणा गरिएको छ।
योजना व्यवस्थापक हिमालयन क्यापिटलको सञ्चालक समितिको बैठकले त्यस म्युचुअल फन्डका इकाइधनीहरुलाई उक्त आर्थिक वर्षको मुनाफाबाट करसहित १६.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
जसअनुसार क्यापिटलले नगद लाभांशबापत इकाइधनीहरुलाई कुल १६ करोड १६ लाख रुपैयाँ वितरण गर्नेछ।
प्रतिक्रिया