पोखरामा पनि जेनजीको भ्रष्टाचारविरोधी प्रदर्शन

सोमबार, २३ भदौ २०८२, ११ : ४८

काठमाडौं- भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले पोखरामा पनि प्रदर्शन गरेका छन् । जेनजीले पोखरा सभागृहमा भेला भएर चिप्लेढुंगातर्फ निस्किएका छन् ।

उनीहरूले ‘हाम्रो देश कसले बचाउँछ ?’, ‘लगानीभन्दा भ्रष्टाचार बढी’, ‘मेरो पैसा दे’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन् ।
 

 
सोमबार, २३ भदौ २०८२, ११ : ४८

प्रतिक्रिया