निजी विद्यालयहरूमा आज र भोलि शोक बिदा

मंगलबार, २४ भदौ २०८२, ०७ : ४१

काठमाडौं– जेनजी आन्दोलनमा ज्यान गुमाएकाप्रति दुःखद व्यक्त गर्दै निजी विद्यालयहरूमा आज र भोलि शोक बिदा दिइने भएको छ । 

निजी विद्यालय सम्बद्ध विभिन्न सङ्गठनहरूले एक विज्ञप्ति जारी गर्दै भदौ २४ र ४५ गते शोक बिदा दिने निर्णय गरेका हुन् । 

 
 
मंगलबार, २४ भदौ २०८२, ०७ : ४१

प्रतिक्रिया