रास्वपाका सबै सांसदले राजीनामा दिँदै

मंगलबार, २४ भदौ २०८२, १२ : १९

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदले राजीनामा दिने भएका छन् ।

रास्वपा संसदीय दलको बैठकले सबै सांसदलाई राजीनामा दिन लगाउने निर्णय गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।

‘विकसित घटनाक्रमलाई ध्यानमा राखेर सबै सांसदले राजीनामा गर्ने तयारी गरेका हौं,’ उनले भने । 

 
 
मंगलबार, २४ भदौ २०८२, १२ : १९

प्रतिक्रिया