काठमाडौं– जेनजी पुस्ताको आन्दोलनले विकराल रुप लिएपछि मन्त्रीहरुलाई सुरक्षा निकायले हेलिकप्टर मार्फत सुरक्षित स्थानमा लैजान थालेको छ ।
ललितपुरको भैँसेपाटीस्थित मन्त्री निवास क्षेत्रमा लगातार पुगेका तीनवटा हेलिकप्टरले त्यहाँबाट मन्त्री लिएर बाहिरिएको बताइएको छ ।
आजै केही समयअघि तीनपटक हेलिकप्टर उडेको र त्यसमा मन्त्री पनि रहेको एक प्रत्यक्षदर्शीले बताए।
प्रतिक्रिया