आन्दोलन सुरक्षाकर्मीको नियन्त्रण बाहिर, सिंहदरबारभित्रै छिरे आन्दोलनकारी

मंगलबार, २४ भदौ २०८२, १४ : ००

काठमाडौं–जेनजी आन्दोलनकारीहरु सिंहदरबारभित्र प्रवेश गरेका छन्। सोमबारको प्रदर्शनमा १९ जनाको ज्यान गएसँगै मंगलबारदेखि आक्रामक प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरु सिंहदरबार प्रवेश गरेका हुन् ।  उनीहरूले सिंहदरबारको गेट तोडफोड गर्दै सिंहदरबार प्रवेश गरेका हुन्।  उनीहरू पश्चिम गेटबाट छिरेका हुन्। 

 
 
मंगलबार, २४ भदौ २०८२, १४ : ००

प्रतिक्रिया