काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिएको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको राजीनामा मंगलबार दिउँसो स्वीकृत गरेका हुन्।
प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो राजीनामा दिएका थिए ।
प्रतिक्रिया