प्रधान सेनापतिले सम्बोधन गर्दै

मंगलबार, २४ भदौ २०८२, १९ : १४

काठमाडौं- प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । सोमबारदेखि सुरु भएको जेनजीको प्रदर्शनपछि प्रधानसेनापति सिग्देलले केहीबेरमा सम्बोधन गर्न लागेका हुन् ।

आज मात्रै चार सुरक्षा निकायका प्रमुख मुख्य सचिव र गृह सचिवले जेनजी पुस्तालाई संयमित रहन आग्रह गरेका थिए ।

मंगलबार, २४ भदौ २०८२, १९ : १४

प्रतिक्रिया