टोपबहादुर रायमाझी पनि कारागारबाट निस्किए

बुधबार, २५ भदौ २०८२, १५ : ३७

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधान तथा पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी पनि भागेका छन्।

सुन्धारा कारागारको भद्र बन्दीगृहमा रहेका रायमाझी बुधबार त्यहाँबाट भागेका हुन्।

कारागार स्रोतका अनुसार अहिले भद्र बन्दीगृहमा नभागेका एक सय जना कैदी छन्। त्यसबाहेक अरू बन्दीगृहमा तीनर चार सय जना कैदीबन्दी छन्।

 
 
बुधबार, २५ भदौ २०८२, १५ : ३७

प्रतिक्रिया