नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ

शुक्रबार, २७ भदौ २०८२, २१ : ५९

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्। शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन्।

शुक्रबार, २७ भदौ २०८२, २१ : ५९

प्रतिक्रिया