ललितपुरमा निषेधाज्ञा हट्यो, जनजीवन सामान्य बन्दै

शनिबार, २८ भदौ २०८२, १३ : ०३

काठमाडौं- ललितपुर जिल्लाको जनजीवन सामान्य भएसँगै स्थानीय प्रशासनले जिल्लाका विभिन्न भागमा जारी गरेको निषेधाज्ञा हटाएको छ । आज बिहान ११ः ०० बजेदेखि निषेधाज्ञा हटाइएको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेश स्थगन गरिएको जानकारी दिए ।

शनिबार, २८ भदौ २०८२, १३ : ०३

प्रतिक्रिया