काठमाडौं- सरकारले सार्वजनिक विदा दिने निर्णय गरेपछि आज र भोलि नेपाल स्टक एक्सचेन्ज नखुल्ने भएको छ ।
सरकारले दशैंमा घर गएकाहरु कार्यस्थलमा फर्कने क्रममा भिषण वर्षाका कारण प्रभावित भएपछि विपद व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार विदा दिने निर्णय गरेको हो ।
सार्वजनिक विदा दिने निर्णय सरकारले गरिसकेकोले आज र भोलि सेयर कारोबार पनि हुने छैन ।
प्रतिक्रिया