काठमाडौं- हाल भईरहेको पीएमएसएल सीएसए २०२५ (पबजी मोबाइल सुपर लिग सेन्ट्रल एण्ड साउथ एसिया फल २०२५) मा नेपालका २ टिमले ग्लोबल स्टेजमा प्रतिस्पर्धा गर्दै अन्तिम चरण सम्म पुग्न सफल भएका छन् ।
पछिल्लो पटक भएको पबजी मोबाइल नेसनल च्याम्पियनशिप साउथ एशिया फलमा नेपालबाट खेलेका टिमहरु मध्ये २ वटा टिम नेपेक्स र फोरवाईजीआर विजेता भएका थिए जसमा होर इ–स्पोर्ट्सको पनि सहभागिता रहेको थियो ।
तिनै विजेता र उपविजेता टिमहरुसँग नेपालको इ–स्पोर्ट्स कल्चरको बारेमा गरिएको कुराकानीको संक्षिप्त अंशः
प्रतिक्रिया