काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पिपुल्स पावरको ५० प्रतिशत हकप्रद सेयर सूचिकृत भएको छ ।
नेप्सेमा हिजो शुक्रबार पिपुल्स पावरको ५० प्रतिशत हकप्रद सेयर सूचिकृत भएको हो।
जसअनुसार कम्पनीको ३१ लाख ६३ हजार कित्ता सेयर नेप्सेमा थपिएको छ।
यो सेयर आइतबारबाट कारोबारमा आउनेछ ।
प्रतिक्रिया