काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार बरुण हाइड्रोपावरको हकप्रद सेयर सूचिकृत भएको छ।
नेप्सेमा आज कम्पनीको कुल ५३ लाख ५८ हजार १५० कित्ता सेयर सूचिकृत भएको हो।
कम्पनीले केही समयअघि आफ्ना सेयरधनीहरुलाई १०० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो।
सूचिकृत हकप्रद सेयर आगामी आइतबारबाट कारोबारमा आउनेछ ।
प्रतिक्रिया