नेप्सेमा जोशी हाइड्रोपावरको हकप्रद सेयर सूचिकृत

बुधबार, १० मंसिर २०८२, १६ : ०९

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा जोशी हाइड्रोपावरको हकप्रद सेयर सूचिकृत भएको छ ।

नेप्सेमा कम्पनीको ६५ प्रतिशत हकप्रद बापतको २४ लाख १४ हजार १०० कित्ता सेयर सूचिकृत भएको हो ।

कम्पनीको सूचिकृत सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

 
बुधबार, १० मंसिर २०८२, १६ : ०९

प्रतिक्रिया