काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजसंस्था पुनस्र्थापना आन्दोलनका अभियान्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई छलफलका लागि बोलाएकी छिन्।
मंसिर २२ गते दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल गर्न बोलाएकी हुन् ।
यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालसँग वार्ता गरेका प्रसाईंले प्रधानमन्त्री कार्कीसँगै वाताको लागि बोलाइएको हो ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले प्रसाईंलाई मंसिर २२ गते दिउँसो ३ बार्ताका लागि पत्राचार गरेका हुन् ।
प्रतिक्रिया