काठमाडौं– गृहजिल्ला रुकुम पश्चिम पुगेका प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का नेता जनार्दन शर्माले पार्टी कार्यालय उद्घाटन गरेका छन् ।
आजै(आइतबार) गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्माले जिल्ला सदरमुकाम खलंगामा प्रलोपाको कार्यालय उद्घाटन गरेका हुन् ।
जिल्लामा बलियो प्रभाव बनाएका शर्मा प्रलोपा गठन पछि पहिलो पटक त्यहाँ पुगेका हुन् ।
प्रतिक्रिया