काठमाडौं– सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् । उक्त दिन बसेको मन्त्रिपरिषद् बैठकले १८ वटा निर्णय गरेको छ ।


प्रतिक्रिया