काठमाडौं- सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्न अनुमति पाएको छ ।
बोर्डले मंसिर २५ गते कम्पनीलाई अंकित मूल्य १०० रुपैयाँमा १३ लाख ७९ हजार ३५० कित्ता आईपीओ जारी गर्ने अनुमति दिएको हो ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया