नेप्सेमा सिटी होटलको हकप्रद सेयर सूचिकृत

विहीबार, २५ मंसिर २०८२, १६ : ४८

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिटी होटलको हकप्रद सेयर सूचिकृत भएको छ ।

आज मंसिर २५ गते कम्पनीको ८० प्रतिशत हकप्रद सेयर वापत १ करोड ३३ लाख ९२ हजार कित्ता सेयर सूचिकृत भएको हो ।

सूचिकृत भएको उक्त सेयर आइतबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।
 

 
विहीबार, २५ मंसिर २०८२, १६ : ४८

प्रतिक्रिया