नेपाल टेलिकमका सह-प्रवक्ता तोकिए प्रक्षेत थापा क्षेत्री

विहीबार, ०३ पुस २०८२, १२ : २६

काठमाडौं- नेपाल टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उप–प्रबन्धक प्रक्षेत थापा क्षेत्रीलाई सह–प्रवक्ता तोकेको छ।

टेलिकमले सूचना जारी गर्दै थापा क्षेत्रीलाई सह–प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको जनाएको हो ।

 
 
विहीबार, ०३ पुस २०८२, १२ : २६

प्रतिक्रिया