नेप्सेमा एभरेष्ट बैंकको सेयर सूचिकृत

आइतबार, ०६ पुस २०८२, १६ : ३१

काठमाडौं- नेप्सेमा एभरेष्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ ।

आज पुस ६ गते बैंकको ६ प्रतिशत बोनस सेयर वापत ७७ लाख ६६ हजार ८१६ दशमलव ५६ कित्ता सेयर सूचिकृत भएको हो ।

बैंकको सूचिकृत भएको सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।
 

 
आइतबार, ०६ पुस २०८२, १६ : ३१

प्रतिक्रिया