राष्ट्रपति पौडेलसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

मंगलबार, ०८ पुस २०८२, १५ : २५

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालस्थित चिनियाँ राजदूत छन् सोङले बिदाइ भेट गरेका छन् । 

कार्यकाल पूरा गरेर फर्किन लागेका राजदूत सोङले आज शीतल निवासस्थित राष्ट्रपतिको कार्यालयमा बिदाइ भेट गरेका हुन् ।

 
मंगलबार, ०८ पुस २०८२, १५ : २५

प्रतिक्रिया