काठमाडौं- मेन्छियाम हाइड्रोपावर लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद निष्कासन गर्ने प्रस्ताव गरेको हो।
कम्पनीले पुस ३० गते हुन लागेको आगामी साधारणसभामा हकप्रद निष्कासन गर्ने प्रस्ताव लैजान लागेको हो।
कम्पनीले साधारणसभाको लागि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया