फाइल फोटो
काठमाडौं– प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचरन रिहा भएका छन्। आजै विशेष सरकारी वकिलको कार्यालयले शेरचनलाई हाजिर जमानीमा छाडेको हो ।
गत मंसिर १४ गते शेरचनालाई सिआइबीले बैंककै कार्यकक्षबाछ पक्राउ गरेको थियो । उनलाई बैंकिङ कसुरको आरोपमा सिआइबीले पक्राउ गरेको थियो ।
प्रतिक्रिया