काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साढे ५ लाख बढी कित्ता सेयर सूचिकृत भएको छ।
नेप्सेमा मुक्तिनाथ कृषि कम्पनीको ५ लाख ६० हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो।
मुक्तिनाथ कृषि कम्पनीले अघिल्लो आर्थिक वर्षमा आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको थियो। उक्त बोनस सेयर आज नेप्सेमा थपिएको हो।
प्रतिक्रिया