शिखर पावरले सेबोनबाट पायो आईपीओ निष्कासन गर्ने अनुमति

विहीबार, १७ पुस २०८२, १२ : ३१

काठमाडौं- शिखर पावर डेभलपमेन्ट आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले शिखर पावरलाई ३२ करोड रुपैयाँबराबरकोआईपीओ ल्याउन अनुमति दिएको हो। 

यससँगै कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३२ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

 
विहीबार, १७ पुस २०८२, १२ : ३१

प्रतिक्रिया