बुढानीलकण्ठ हेरिटेजको हकप्रद सेयरमा आवेदन दिने समय थप

विहीबार, १७ पुस २०८२, १३ : ३६

काठमाडौं- बुढानीलकण्ठ हेरिटेड लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने समय थप भएको छ । 

कम्पनीले हकप्रद सेयरमा पुस १६ गतेसम्म आवेदन दिने समय रहेकोमा उक्त समयमा माग बमोजिमको आवेदन नपरेपछि समय थपिएको हो । 

यस कम्पनीको हकप्रदमा अब पुस २३ गतेसम्म आवेदन दिन सकिनेछ । 

कम्पनीले चुक्ता पुँजीको ५० प्रतिशत आर्थात् २ः१ अनुपातमा संस्थापक सेयरधनीहरुका लागि मंसिर २५ गतेदेखि हकप्रद सेयरमा आवेदन खुला गरेको हो । 

विहीबार, १७ पुस २०८२, १३ : ३६

प्रतिक्रिया