नेप्सेमा ६१ लाख ४६ हजार कित्ता बोनस सेयर सूचिकृत

विहीबार, १७ पुस २०८२, १६ : ४४

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

नेप्सेमा हिमालयन डिस्टीलरीको २० प्रतिशत बोनस बापतको ६१ लाख ४६ हजार ८०३.६२ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

सूचिकृतपश्चात् उक्त कम्पनीको सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

 
विहीबार, १७ पुस २०८२, १६ : ४४

प्रतिक्रिया