सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ मंगलबार बाँडफाँट हुने

सोमबार, २१ पुस २०८२, ११ : १५

काठमाडौं- सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ मंगलबार बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धक कुमारी क्यापिटलले मंगलबार बिहान ११ बजे क्यापिटलकै कार्यालयमा सेयर बाँडफाँटको कार्यक्रम तय गरेको जानकारी दिएको छ ।

यस आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले ६ हजार ८९६ जना आवेदकले १०/१० कित्ताका दरले सेयर हात पार्नेछन्।

 
सोमबार, २१ पुस २०८२, ११ : १५

प्रतिक्रिया