नेप्सेमा नेपाल फाइनान्सको अवितरित हकप्रद सेयर सूचिकृत

मंगलबार, २२ पुस २०८२, १५ : ५९

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज पुस २२ गते नेपाल फाइनान्स कम्पनीको अवितरित हकप्रद सेयर सूचिकृत भएको छ ।

कम्पनीको १ लाख ६२ हजार कित्ता सेयर सूचिकृत भएको हो ।

कम्पनीको उक्त सूचिकृत सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

 
मंगलबार, २२ पुस २०८२, १५ : ५९

प्रतिक्रिया