एनआईसी एसिया बैंकको २ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा

बुधबार, २३ पुस २०८२, १० : ५९

काठमाडौं- एनआईसी एसिया बैंकको २ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको सेयर लिलामी प्रक्रियामार्फत आज पुस २३ गतेबाट बिक्रीमा राखिएको हो। यो सेयरमा इच्छु जोकोही योग्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्त १४० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र माघ २ गतेसम्म पेस गर्न सकिनेछ।

 
बुधबार, २३ पुस २०८२, १० : ५९

प्रतिक्रिया