लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

शुक्रबार, ०२ माघ २०८२, १० : ०५

रुपन्देही- लुम्बिनी प्रदेश सरकारले माघेसंक्रान्ति तथा थारु समुदायको माघी पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

प्रदेश राजपत्रमा २०८१ चैत २१ गते सार्वजनिक सूचना अनुसार माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा बिदा दिने निर्णय गरिएको हो ।

 
शुक्रबार, ०२ माघ २०८२, १० : ०५

प्रतिक्रिया