काठमाडौं– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई गोरखा–२ बाट निर्वाचन लड्ने भएका छन् ।
आइतबार गोरखाका अगुवा नेताहरूसँगको छलफलपछि भट्टराई गोरखा–२ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवार बन्न सहमत भएका हुन् ।
गोरखा २ मा एमाले र नेकपाले उम्मेदवारको टुंगो लगाइसकेको छ भने कांग्रेस र रास्वपाले भने उम्मेदवार चयन गरेको छैन ।
प्रतिक्रिया