आशिका तामाङ धादिङ–१ बाट रास्वपाको उम्मेदवार

सोमबार, ०५ माघ २०८२, १४ : ०२

काठमाडौं- आशिका तामाङ धादिङ(१ बाट उम्मेदवार बन्ने भएकी छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट लिएर चुनाव लड्ने भएकी हुन् ।

यो क्षेत्रमा यसअघि कमेडियन हिमेश पन्त उम्मेदवार थिए । उनी तेस्रो भएका थिए । यसपटक रास्वपाले हिमेशलाई हटाएर आशिकालाई टिकट दिएको हो । सोमबार तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका छन् ।

 
सोमबार, ०५ माघ २०८२, १४ : ०२

प्रतिक्रिया