शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा

मंगलबार, ०६ माघ २०८२, १० : १८

काठमाडौं- शिक्षामन्त्री महवीर पुनले राजीनामा दिएका छन् । गत असोज ५ गते शिक्षामन्त्रीमा नियुक्त भएका पुनले  सोमबार आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालबाट पुनको राजीनामाबारे जानकारी दिएका छन् । अर्थमन्त्री खनालले लेखेका छन्, ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भयो !’
 

 
मंगलबार, ०६ माघ २०८२, १० : १८

प्रतिक्रिया